Class 12 Social Studies NEB Board Exam 2080 B.S. Model Question And Solution.
NEB-GRADE XII
2080(2023)
अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
वार्षिक वोर्ड परीक्षा (नमुना प्रश्नपत्र)
विद्यार्थीहरुले सकेसम्म आफ्नै
शब्दमा
उत्तर
दिनुपर्नेछ।
दायाँ
किनारामा
दिइएको
अङ्कले
पूर्णाङ्क
जनाउँदछ ।
समय : ३ घण्टा
पूर्णाङ्कः ७५
सबै प्रश्नको उत्तर दिनुहोस् ।
समूह 'क'
अति संक्षिप्त उत्तरात्मक प्रश्नहरु
१. दैनिक जीवनका लागि आवश्यक पर्ने दुईवटा जीवनोपयोगी सीप लेख्नुहोस् ।
उत्तर:- दैनिक जिवनका लागि आवश्यक पर्ने जिवनोपयोगी सिपहरु समस्या समाधान सीप र निर्णय निर्माण सीप
हुन।
२. सामाजिक अनुसन्धानमा प्रयोग गरिने कुनै दुईवटा विधि उल्लेख गर्नुहोस् ।
उत्तर:-सामाजिक अनुसन्धानमा
प्रयोग
गरिने
विधि
अवलोकन
विधि
र
छलफल
विधि
हुन।
३. प्राथमिक तथा द्वितीय तथ्याङ्कबीचको कुनै एक भिन्नता लेख्नुहोस् ।
उत्तर:- प्राथमिक तथ्यांक
सम्बन्धित
क्षेत्रमा
प्रत्यक्ष
पुगेर
नै
सङ्कलन
गरिन्छ
भने
द्वितीय
तथ्यांक
प्राथमिक
तथ्यांकको
सहयोग
र
सन्दर्भमा
तयार
पारिन्छ।
४.आत्म आलोचना गरी तपाईंले प्राप्त गरेको कुनै एक उपलब्धिको उदाहरण प्रस्तुत गर्नुहोस् ।
उत्तर:- आत्म आलोचनामार्फत मैले
आफ्ना
कमि
कमजोरीलाई
पहिचान
गरेर
आफुलाई
स्वरुपान्तरण
गर्न
सक्षम
बनेको
छु।
५. सामाजिक रुपान्तरण भनेको के हो ?
उत्तर:- सामाजिक परिवेशमा
रहेको
विकृति
र
विसङ्गतीलाई
पन्छ्याउदै
सामाजिक
सद्भाव,
विकास
र
समुन्नति
कायम
गर्नुलाई
नै
सामाजिक
रुपान्तरण
भनिन्छ।
६. आफ्नो घरपरिवारमा लैङ्गिक समावेशीताको अभ्यास कसरी गर्न सकिन्छ ? उल्लेख गर्नुहोस् ।
उत्तर:- आफ्नो घरपरिवारमा कुनै
विषयमाथी
निर्णय
लिदा
होस्
या
कुनै
समस्या
समाधान
गर्दा
सम्पुर्ण
सदस्यको
सहभागिता
र
विचारको
सम्मान
गरेर
लैङ्गिक
समावेशीताको
अभ्यास
गर्न
सकिन्छ।
७. जग्गामा विर्ता प्रथा भनेको के हो ?
उत्तर:- सरकार अथवा राज्यको प्रमुख
स्थानमा
रहेको
व्यक्तिले
आफ्ना
नजिकका
व्यक्तिलाई
कुनै
तिरोभरो
तिर्न
नपर्ने
गरि
भुमी
प्रदान
गरिने
तत्कालीन
प्रचलनलाई
जग्गामा
विर्ता
प्रथा
भनिन्छ।
८.आर्थिक वृद्धिको अर्थ लेख्नुहोस्।
उत्तर:-वास्तविक राष्ट्रिय
आय
दीर्घकालसम्म
बढ्दै
जानू
र
त्यसबाट
सामाजिक,प्राविधिक
तथा
आर्थिक
समृद्धि
हासिल
नै
प्रक्रिया
नै
आर्थिक
वृद्धि
हो।
९. विप्रेषणलाई किन राष्ट्रिय आयको स्थायी श्रोत मान्न सकिन्न ?
उत्तर:- जबसम्म नेपाली युवाले आफ्नो परिश्रम विदेशी
माटोमा
बेच्छन
तबसम्ममात्र
विप्रेषण
आयको
स्रोत
बन्ने
भएकाले
यस्तो
परनिर्भरतालाई
राष्ट्रिय
आयको
स्थायी
श्रोत
मान्न
सकिन्न।
१०. शिक्षा सम्बन्धी मौलिक हकको उपयोगले तपाईंको जीवनमा पारेको प्रभाव कुनै दुईबुँदामा प्रस्तुत गर्नुहोस्।
उत्तर:-शिक्षा सम्बन्धी मौलिक
हकको
उपयोगले
मैले
स्वतन्त्र
तवरले
शैक्षिक
योग्यता
हासिल
गरेर
राजनीतिक
सचेतना
अभिवृद्धि
गरेको
छु।
११. “विम्स्टेकको स्थापना सँगै सार्कका गतिविधिहरु कमजोर हुँदै गएका छन् ।” यस भनाईमा कारण सहित तपाईंको धारणा एक वाक्यमा प्रस्तुत गर्नुहोस् ।
उत्तर:- सार्क सदस्य राष्ट्रहरुबिच भौगोलिक
अखण्डता
र
राष्ट्रिय
सुरक्षाका
लागि
नै
आन्तरिक
द्वन्द्व
बढेको
अवस्थामा
विम्स्टेक
सदस्य
राष्ट्रविच
त्यस्तो
परिस्थिति
नभएकै
कारण
विम्स्टेकको
स्थापना
सँगै
सार्कका
गतिविधिहरु
कमजोर
हुँदै
गएका
छन्।
समूह 'ख'
८x५=४०
संक्षिप्त उत्तरात्मक प्रश्नहरु
१२. तपाईंले पूर्वीय वा पाश्चात्य चिन्तन परम्परालाई जीवनोपयोगी व्यवहारमा कसरी लागु गर्नु भएको
छ ? उदाहरण दिनुहोस्
उत्तर:-उत्तर : दैनिक जीवनसँग सम्बन्धित
विभिन्न
सीपहरूको
सिकाइको
आधार
पूर्वीय
र
पाश्चात्य
चिन्तनलाई
पनि
मान्न
सकिन्छ
।
मानसिक
स्वास्थ्य,
स्वस्थ
अन्तरक्रिया
एवम्
व्यवहारको
प्रवर्द्धन
देखि
शान्ति
शिक्षा,
आत्मविश्वास
र
आत्मसम्मान
जस्ता
जीवनोपयोगी
सिपहरू
पूर्वीय
र
पाश्चात्य
दर्शनमार्फत
विकास
गरीन्छ।
पूर्वीय
र
पाश्चात्य
चिन्तन
परम्परा
अनुसार
मैले
जीवनमा
आवश्यक
सीपहरू
विभिन्न
माध्यमद्वारा
लागु
गरेको
छु
।
पूर्वीय चिन्तन परम्परामा मानव
जीवनको
मूल्य
र
चरित्रलाई
निकै
महत्व
दिइन्छ
।
यही
सिद्धान्त
अनुसार
समुचित
व्यक्तित्व
विकासलाई
महत्व
दिँदै
मैले
सामूहिकता,
सामाजिक
समन्वय
र
सहकार्यजस्ता
महत्वपूर्ण
सीपहरू
जीवनमा
लागु
गरेको
छु
।
वैदिक
दर्शनले
दर्शाएको
सत्य,
न्याय
र
धर्मको
पथमा
निरन्तर
पाइला
चाल्दे
धैर्य,
क्षमाशील
आत्म
नियन्त्रण,
संवेग
व्यवस्थापन
र
आध्यात्मिक
चिन्तनजस्ता
गुणहरू
आफ्नो
दैनिक
जीवनमा
उतारेको
छु
।
योग,
पूर्वीय
दर्शनको
एक
महत्त्वपूर्ण
अङ्ग
हो
जसमार्फत
स्वस्थ
जीवनशैलीका
लागि
तनाव
व्यवस्थापन
सिपलाई
व्यवहरमा
प्रदर्शन
गर्न
सक्षम
म
भएको
छु
।
पूर्वीय
चिन्तनले
धर्मको
पालना,
प्रकृतिको
पूजा
र
नैतिकताका
कुरामा
जोड
दिने
भएकाले
सकारात्मक
र
सिर्जनात्मक
सोचका
साथ
जीवन
जगतको
रहस्य
केलाउने,
परोपकारमार्फत
सम्पूर्ण
प्राणीको
कल्याण
गर्ने
र
शान्ति
स्थापना
गर्ने
गतिविधिहरूमा
दैनिक
अभ्यस्त
रहन्छु।
अकोतर्फ
भौतिकतावाद
र
समृद्धिमा
केन्द्रित
पाश्चात्य
चिन्तन
परम्परा
अनुसार
आफ्नो
लक्ष्यप्रति
समर्पित
हुने
सिपू
विकास
गरेको
छ
।
पन्थ
निरपेक्ष
एवं
आत्मआलोचना
सहितको
ज्ञानको
खोजीमा
हिडनुपर्ने
कुरा
पाश्चात्य
परम्पराले
सिकाउने
हुनाले
म
आत्म
एवम्
समालोचनात्मक
सीप
निर्माण
गर्ने
कुरामा
ध्यान
दिन्छ
।
त्यसैगरी
पश्चिमी
चिन्तनले
व्यक्तिलाई
केन्द्रमा
राख्ने
अनि
विश्लेषण
र
तर्कबाट
मात्र
यो
संसारलाई
बुझ्न
सक्ने
मान्यता
राखेकाले
म
आफूमा
निर्णय
निर्माण,
सञ्चार
र
अन्तरवैयक्तिक
सिपको
विकास
गरी
भौतिक
विज्ञान
र
प्रक्रियाको
सिकाइमा
पनि
जोड
दिएको
छु
।
यसरी आफ्नो जीवन निर्माण गर्न
पूर्वीय
र
पश्चिमी
सार्थक
दृष्टिकोण
सँग
प्रत्यक्ष
सम्बन्ध
राख्ने
विषयलाई
दैनिक
जीवनमा
लाग्छु
।
अथवा
तपाईंले सामाजिक सञ्जालको
प्रयोग
गर्दा
अपनाउँदै
आउनुभएका
सावधानीहरू
उल्लेख
गर्नुहोस्
।
१३. समालोचनात्मक चिन्तन भनेको के हो ? समालोचनात्मक चिन्तनमा प्रयोग हुने कुनै चार सीपहरू उल्लेख गर्नुहोस्।
उत्तर:-कुनै पनि विषयवस्तु वा कुराको
राम्रो
तथा
नराम्रा
पक्षहरूको
निष्पक्षताका
साथ
मूल्याङ्कन
गर्ने कार्यलाई समालोचनात्मक चिन्तन
भनिन्छ।
समालोचनात्मक चिन्तनमा
प्रयोग
हुने
कुनै
चार
सीपहरू
निम्न
छन्
:-
क)विश्लेषण सीप:- कुनै घटना, समस्या वा मुद्दासँग सम्बन्धित
सूचना
र
तथ्याङ्क
सङ्कलन
गर्ने
र
तिनीहरूलाई
प्रशोधन
गर्ने
तथा
त्यसको
प्रभाव
वा
नतिजाबारे
विचार
गर्ने
सिप
नै
विश्लेषण
सिप
हो।
ख)अर्थ निर्माण सीप:- सङ्कलित तथा
प्रशोधित
सूचना
र
तथ्याङ्कबाट
अर्थ
निकाल्ने
क्षमता
नै
अर्थ
निर्माण
सिप
हो
।
ग)व्याख्या गर्ने सीप:- पत्ता लगाइएका कुरा
र
तर्कलाई
स्पष्टसँग
अरुलाई
बुझाउन
सक्ने
क्षमतालाई
व्याख्या
सिप
भनिन्छ।
घ)आत्मनियमन सिप:- आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर अनुगमन
र
नियमन
गर्नुपर्छ
यस्तो
नियमन
गर्ने
क्षमता
ने
आत्मनियमन
सिप
हो।
क्रमश: (Contd...)
१४. तपाईं स्थानीय तहको प्रमुख हुनुभयो भने विपद्को व्यवस्थापनकसरी गर्नुहुन्छ। सोका बारेमा आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
उत्तर:- यदि म स्थानीय तहको
प्रमुख
भएको
भए
विपद
व्यवस्थापनका
निम्ति
म
बोलीले
मात्र
भन्दापनी
व्यावहारिक
रुपमा
नै
सक्रिय
भएर
अघि
बढ्थे।
--सर्वप्रथम
त
विपतको
उच्च
जोखिममा
रहेका
वस्तीहरुलाई
सुरक्षित
स्थानमा
स्थान्तरण
गर्थे
ता
कि
भविष्य
आउने
विपतको
क्षती
भोग्न
नपरोस्।
--विभिन्न
विकास
निर्माणका
कार्यहरु
सञ्चालन
गर्दा
प्रकृतीलाइ
कुनै
हानी
नहुने
किसिमले
विज्ञको
सुझाव
अनुसार
वातावरणमैत्री
आयोजना
सञ्चालन
गर्थे,
--स्रोतसाधनको
अत्याधिक
दोहन
र
हरितगृह
ग्यास
निष्कासन
गर्ने
लापरबाहीका
सबै
कामहरुमा
बन्देज
लगाउथे।
--स्थानीय
वासिन्दाहरुलाई
विभिन्न
निकाय
र
माध्यमबाट
विपत
व्यवस्थापन
सम्बन्धि
ज्ञान
प्रदान
गरेर
विपत
अल्पिकरणका
लागि
सबैलाई
सहकार्य
गर्न
प्रोत्साहन
गर्थे।
--विपतको
समयमा
आवश्यक
पर्ने
सामग्रीहरु
अनि
प्राविधिक
जनशक्तिका
लागि
व्यवस्थित
पुर्वतयारी
गर्नुका
साथसाथै
राहत
कोषको
पनि
स्थापना
गर्थे।
१५.दैनिक जीवनमा दर्शनको
उपयोगिताबारे उदाहरणसहित विश्लेषण गर्नुहोस् ।
उत्तर : दैनिक जीवनमा दर्शनको उपयोगिता बारे निम्न बुदामा
विश्लेषण गरिएको छ:
•दर्शनशास्त्रको अध्ययनले मानिसलाई साँचो कुरा बुझ्न र सही
दृष्टिकोणको निर्माण गर्नमा महत्वपूर्ण सहयोग गर्दछ । दर्शनले मानिसको दैनिक जीवन पद्धतिलाई
पनि निर्धारण गरिदिन्छ । उदाहरण : बौद्ध दार्शनिक दृष्टिकोण भएको व्यक्तिले शाहाकारी
जीवनशैली अवलम्बन गरेको हुन्छ र, आफ्नो दैनिक जीवनमा योग र ध्यानको अभ्यास गर्छ।
• दर्शनको अनुशीलनले तथ्यको पहिचान, तर्कको प्रयोग, समालोचनात्मक
विचार र विभिन्न मानवीय क्रियाकलापमा नैतिकताको विकास हुन्छ ।
•दैनिक जीवनमा विभिन्न सवालमा ठिक र बेठिक, सही र गलतको
निर्णय गर्नका लागि दृष्टिकोणको निर्माण आफ्नो मार्गनिर्देशक दर्शन अनुसार नै हुने
गर्दछ ।
•दैनिक जीवनमा दर्शनको उपयोगिता मुख्यतया समस्या समाधानमा
यसबाट प्राप्त हुने, ज्ञान तथा सिपसँग जोडिएको छ । कुनै पनि सन्दर्भमा रहेको असङ्गतिलाई
खुट्याउने क्षमताको विकास र समस्याको कारण र असरहरू विश्लेषण गर्ने क्षमताको वृद्धि
दर्शनले गराउँछ ।
•व्यवहारिक क्षेत्रहरू
अन्तर्गत सञ्चार दक्षता, अभिप्रेरणात्मक क्षमता र लेखन दक्षता पनि दर्शनका कारणले अभिवृद्धि
हुन्छ।
१६. नेपालमा पटक पटक राजनीतिक परिवर्तनहरु भएता पनि जनअपेक्षित कार्यहरु पूरा हुन नसक्नुका कारणहरु उल्लेख गर्नुहोस् ।
उत्तर:- नेपालमा पटक
पटक
राजनीतिक
परिवर्तनहरु
भएता
पनि
जनअपेक्षित
कार्यहरु
पूरा
हुन
नसक्नुका
कारणहरु
निम्न
छन्
:-
•राजनीतिक
दलहरूमा
समझदारी,
विश्वास,
अनुभव
र
उत्तरदायित्वको
भावना
नहुनु,
•लोकतान्त्रिक
मूल्य
मान्यतालाई
कार्यन्वयन
गर्नुको
सट्टा
सरकार
बनाउने विघटन गर्नमा नै राजनीतिक दल केन्द्रित
हुनु,
•त्यसैगरी
लोकतान्त्रिक
व्यवस्थाप्रति
जनताको
अज्ञानताको फाइदा उठाउदै राजनीतिक दलहरू
केवल
आफ्नो
पार्टीगत
स्वार्थ
पुरा
गर्न
मात्र
तल्लीन
हुनु,
•नेपालको
आन्तरिक
राजनीतिक
मुद्दामामिलामा
देशभित्र
नै
राजनीतिक
दलहरूको
चरम
विवाद
रहुनु
र
त्यसमा
पनि
बेलाबेला
वैदेशिक
शक्तिहरूको
हस्तक्षेप
बढ्नु
•दोस्रो
जन
आन्दोलनको
उद्देश्य
र
सङ्घर्ष
गरेका
जनताहरुको
भावनालाई
बुझेर
सोही
अनुसार
नेतृत्वलाई
अघि
बढाउन
सक्ने
जनशक्तिको
अभाव
हुनु,
१७. मुलुकी (देवानी) संहिता २०७४ का मुख्य-मुख्य प्रावधानहरु उल्लेख गर्नुहोस् ।
उत्तर:-मुलुकी देवानी संहितामा २०७४
मा
भएका
केही
कानुनी
प्रावधान
निम्न
छन:-
कानुनको अज्ञानता क्षम्य
हुने
छैन
।
कानुन सबैले जानेको अनुमान गरिने छ ।
कसैले पनि सार्वजनिक हित
विपरीत
हुने
गरी
कुनै
काम
कारवाही
गर्न
पाउने
छैन
।
कानुन विपरीतको काम
अमान्य
हुने
छ
।
कुनै काम गर्दा वा गराउँदा कसैको
गल्तीले
अरूलाई
हानि
नोक्सानी
हुन
गएमा
त्यसरी
हानि
नोक्सानी
भएको
क्षतिको
दायित्व
त्यस्तो
गल्ती
गर्ने
वा
गराउने
व्यक्तिले
व्यहोर्नुपर्ने
छ
।
प्रत्येक व्यक्तिले आफूले
गरेको
गलत
कार्यको
परिणाम
आफैँले
व्यहोर्नुपर्ने
छ
।
कसैले पनि अन्य व्यक्तिलाई दुःख
दिने,
हैरानी
हुने
वा
निजको
इज्जत,
प्रतिष्ठा
वा
सम्पत्तिमा
क्षति
पुग्ने
गरी
कुनै
काम
गर्न
वा
गराउन
हुँदैन
।
कसैले पनि आफूले गरेको गल्तीबाट भएको
फाइदा
लिन
पाउने
छैन
।
१८. विश्व व्यापार संगठनमा आवद्ध भएपछि नेपालले प्राप्त गर्नसक्ने अवसर उल्लेख गर्नुहोस् ।
उत्तर:- उत्तर:- नेपालका
लागि
विश्व
व्यापार
सङ्गठनको
सदस्यता
अवसरहरुले
घेरिएको
छ।विश्व
व्यापार
सङ्गठनसङ्ग
सहकार्य
गर्न
नेपाल
सक्षम
भएको
खण्डमा
गरिबी
निवारणमा
धेरै
सहयोग
मिल्थ्यो।अन्तर्राष्ट्रिय
बजार
र
त्यहाको
सूचनामा
पहुँचको
वृद्धि
हुन
जान्छ
र
परिणामस्वरूप
नेपालका
वस्तु
र
सेवाले
पनि
व्यापक
बजार
पाउँछन्।अरु
विकसित
राष्ट्रहरुसङ्ग
व्यापार
गर्दा
नेपालको
अधिकार
सुरक्षित
हुन्छ
र
व्यापार
पनि
वैधानिक
तवरले
हुन्छ।यसका
साथै
विश्व
व्यापार
सङ्गठनकोमार्फत
नेपालमा
सहजै
विदेशी
लगानीकर्ताको
आकर्षक
बढाउन
सकिन्छ
र
उच्च
आर्थिक
वृद्धिको
सम्भावना
बढ्छ।एकतर्फी
व्यापारलाई
निरुत्साहित
गरि
उत्पादनमा
विशिष्टकरण
र
व्यापारको
विविधिकरणमा
विस्तार
हुन्छ।अत:नेपाललाई
पनि
विश्वव्यापी
अनुकूल
व्यापारिक
वातावरणमा
समायोजन
हुन
मद्दत
पुग्दछ।
१. गरिबी निवारणमा सहयोग
२. अन्तर्राष्ट्रिय बजारको सूचनामा पहुँच
३. खाद्य आपूर्तिमा प्राविधिक
सहयोग
४. कानुनी तथा सुरक्षित अधिकार
५. विदेशी लगानीकर्ताको आकर्षण
६. व्यापार विविधिकरणमा विस्तार
७. विश्वव्यापी अनुकूल व्यापारिक वातावरण
१९. सुरक्षित आप्रवासनका लागि नेपाल सरकारमार्फ्त गर्नुपर्ने
प्रयासहरूको विवरण तयार पार्नुहोस् ।
उत्तर:-
१)सुरक्षित आप्रवासनको लागि परराष्ट्र मन्त्रालय श्रम
मन्त्रालय,
वैदेशिक
रोजगार
बोर्डलगायतका
निकायमार्फत
आप्रवासीहरुको
सेवा,
सुविधा,
कार्यस्थलमा
हुने
सुरक्षा
र
हक
अधिकारको
सम्बन्धमा
विभिन्न
व्यवस्था
गर्नुपर्छ।
२) नेपाल सरकारले वैदेशिक
रोजगारीमा
जानेहरू
र
तिनका
परिवारका
हक
अधिकारका
सवाललाई
प्रमुख
प्राथमिकतामा
राखेर
विभिन्न
निकायमार्कत
कार्य
सम्पादन
गर्न
जरुरी
छ
।
३)आप्रवासीहरुको क्षमता अभिवृद्धि गरी
कानुनी
सुरक्षा,
सामाजिक
सेवामा
पहुँचको
स्तर
बढाउन
विभिन्न
अभिमुखीकरण
तथा
आवश्यक
तालिम
प्रदान
गर्नुपर्छ
।
४)विदेशमा रहेका सेवा प्रदायक संस्था,
गैरआवासीय
तथा
प्रवासी
नेपाली
सङ्घ
सङ्गठन
र
रोजगारदाता
कम्पनीसँग
समन्वय
गरी
आप्रवासन
मर्यादित
बनाउने
नीति
नेपाल
सरकारले
लिनु
पर्छ।
५)सुरक्षित श्रम आप्रवासनका लागि
सूचनाको
प्रचार
प्रसार,
सिपमूलक
तालिम
र
वित्तीय
साक्षरताका
कार्यक्रमहरू
गनुपर्ने
प्रावधान
नीतिगत
रूपमा
राखिनु
पर्छ
।
अथवा
शिक्षाको विकासमा समुदायले पुऱ्याउन सक्ने योगदानबारे चर्चा गर्नुहोस् ।
उत्तर:- उत्तर:-शिक्षामा समुदायको
भूमिका
बारे
निम्न
बुदामार्फत
चर्चा
गरिएको
छ:-
१.शिक्षालयको भौतिक,शैक्षिक तथा
व्यवस्थापकीय
कार्यमा
आर्थिक,
भौतिक
तथा
मानवीय
सहयोग
गर्ने
२.शिक्षालयको सिकाइलाई सहयोग
पुऱ्याउने
गरी
घरको
वातावरण
बनाउन
अभिभावकहरूलाई
सचेतना
र
सहयोग
दिने
३.शिक्षालय र घरबिच प्रभावकारी सञ्चार
सम्बन्ध
कायम
गरी
अभिभावकहरूलाई
विद्यालयको
कार्यक्रम
र
विद्यार्थीको
प्रगतिबारे
जानकारी
दिने
तथा
शिक्षकलाई
विद्यार्थीहरूको
घरको
वातावरणबारे
जानकारी
दिने
४.विद्यार्थीलाई गृहकार्य, परियोजना
कार्य
जस्ता
सिकाइसँग
सम्बन्धित
कार्यहरूमा
सूचना,
विचार
आदि
दिएर
सहयोग
गर्ने
५.अभिभावकहरूलाई शिक्षालयको निर्णय
प्रक्रियामा
प्रभावकारी
रूपमा
सहभागी
गराउने
६.शिक्षालयको कार्यक्रम, पारिवारिक
अभ्यास
तथा
विद्यार्थीको
सिकाइलाई
सबल
बनाउन
समुदायमा
भएका
स्रोत
साधन
तथा
सेवालाई
पहिचान
गरी
शिक्षालयसँग
एकाकार
गराउने।
समूह 'ग'
विस्तृत उत्तरात्मक प्रश्नहरु
३x८=२४
२०. खोजी अध्ययनको नतिजा प्रबोधिकरणमा शाब्दिकभन्दा चित्रात्मक प्रस्तुतीकरण बढी उपयोगी र प्रभावकारी हुन्छ । किन ? उदाहरण सहित पुष्टि गर्नुहोस् ।
उत्तर:- कुनै पनि विषयमा अनुसन्धान गरिसकेपछि
प्राप्त
सूचनालाई
विश्लेषण,
भण्डारण
गर्छौ
र
अन्तिममा
लक्षित
समूह
समक्ष
उपयुक्त
नतिजालाई
प्रस्तुत
गर्नुपर्ने
हुन्छ
।
त्यसका
लागि
शाब्दिक
प्रस्तुतीकरण
अथवा
चित्रात्मक
प्रस्तुतीकरणको
विधि
प्रयोग
गरिन्छ
।
जानकारीलाई
शब्द,
वाक्य,
तथा
अनुच्छेदमा
गरिने
तरिकालाइ
शाब्दिक
प्रस्तुतीकरण
भनिन्छ।अकोतर्फ
जानकारीलाई
चित्र,
गार्फ,
चार्ट
आदि
दृश्य
माध्यममा
गरिने
प्रस्तुतीकरणलाई
चित्रात्मक
प्रस्तुतीकरण
भनिन्छ
।
यो
माध्यम
शाब्दिक
प्रस्तुतीकरणभन्दा
बढी
प्रभावकारी
हुन्छ
।खोजी
अध्ययनको
नतिजा
प्रबोधिकरणमा
शाब्दिकभन्दा
चित्रात्मक
प्रस्तुतीकरण
बढी
उपयोगी
र
प्रभावकारी
हुनुका
कारणहरु
निम्न
छन्
:-
• शाब्दिक
प्रस्तुतीकरणमा
लेखिएका
लामा
वाक्य
र
गह्रुङ्गा
शब्दले
सबै
पाठक
वर्गलाई
सम्बोधन
गर्न
सकेको
हुँदैन।
• चित्रात्मक
प्रस्तुतिकरणमा
कुनै
पनि
जानकारी
प्रस्तुत
गर्दा
पाठक
वर्गलाई
बुझ्न
र
विश्लेषण
गर्न
सहज
हुन्छ।
• शाब्दिक
रूपमा
प्रस्तुत
गरिएको
सुचना
भाषाको
अवरोधका
कारण
सबै
क्षेत्रमा
सहज
तरिकाले
सम्प्रेषण
नहुन
सक्छ।
• वृत्तचित्र,
स्तम्भचित्र,
रेखाचित्र
र
फ्लोचार्टको
अध्ययन
एकपटक
गरिसके
पछि
विभिन्न
सूचनाहरु
पनि
त्यसबाट
नै
बुझ्न
सकिन्छ।
• शब्दमा
सूचना
प्रस्तुत
गर्दा
एउटा
शब्दको
दोहोर
अर्थ
लाग्न
गएर
खोजी
अनुसन्धानको
सम्पुर्ण कार्यलाई नै विफल पर्ने समस्या पनि हुन्छ।
• शब्दमाभन्दा
चित्रमा
प्रस्तुत
गरिएको
सूचना
पाठकवर्गलाई
बुझ्न
सहज
हुनुका
साथै
लामो
समयसम्म
स्मरण
हुने
अर्को
फाइदा
पनि
रहन्छ।
• शब्दमा
प्रस्तुत
गरिने
४-५ पृष्ठको
अधिक
सूचनालाई
चित्रको
माध्यमबाट
सहजै
एकै
पृष्ठमा
पनि
बुझ्न
सकिन्छ।
२१. नेपालमा अन्तर प्रदेश सम्बन्ध राम्रो भएमा हुनसक्ने फाइदाहरु उल्लेख गर्दै अन्तरप्रादेशिक सम्बन्ध सुदृढ गर्ने उपायहरु लेख्नुहोस्
अथवा
लिच्छविकाललाई नेपालको इतिहासमा स्वर्णकाल भनी चित्रित गरिन्छ किन ? उक्त अवधिका के
कस्ता पक्षहरु वर्तमान नेपालमा समेत प्रयोगमा रहेका छन् ?
उत्तर:- नेपालको इतिहासमा
लिच्छवि
वंशको
शासनकाललाई
निकै
महत्वपूर्ण
मानिन्छ
।
नेपालमा
लिच्छवि
शासन
ई.पू.
३००
तिर
भएको
मान्न
सकिन्छ
र
पूर्व
मध्यकालको
विसं
१९५८
सम्म
लिच्छति
वंशकै
शासन
रहेको
पाइन्छ
।
नेपालको
इतिहासमा
लिच्छवि
शासन
काललाई
'स्वर्ण
युग'
भनिनुका
कारणहरू
निम्न
छन्:-
क)लिच्छविकालीन नेपालमा व्यवस्थित
र
जन-भावनाको
कदर
गर्ने
शासन
व्यवस्थालाई
स्थान
दिएको
थियो
।
देशको
केन्द्रिय
शासनमा
राजालाई
सहयोग
पुर्याउने
मन्त्रिपरिषद्को
व्यवस्था
थियो
भने
टाढा
पर्ने
भू-भागको
प्रशासन
सञ्चालन
गर्न
जनपदको
व्यवस्था
गरिएको
थियो
।
देशको
शासन
व्यवस्था
सङ्गठित
र
प्रगतिशील
थियो
।
ख) लिच्छविकालमा तत्कालीन नेपाली
समाज
आर्थिक
दृष्टिले
समुन्नत
एवम्
समृद्धशाली
थियो
| उद्योग,
आन्तरिक
र
अन्तर्राष्ट्रिय
व्यापार,
घरेल
उत्पादनलाई
प्रोत्साहन
तथा
निर्यात
जस्ता
कार्यले
राज्यको
उन्नत
आर्थिक
व्यवस्था
थियो
।
ग) लिच्छविकालीन उदार संस्कृतियुक्त समाज
थियो
।
समाजमा
धार्मिक
सहिष्णुता
कायम
थियो
।
नारीलाई
सम्मान
गर्न
समाज
थियो
।
सङ्गठित
जनजीवन
थियो
अनि
समाजका
सामूहिक
कार्य
गर्नका
लागि
विभिन्न
गोष्ठीको
निर्माण
पनि
भएको
थियो
।
घ) लिच्छविकालीन शासकहरूले असंलग्न
परराष्ट्र
नीति
अभ्यास
गरी
छिमेकी
मुलुकहरूसँग
असल
सम्बन्ध
कायम
गर्न
पनि
सफल
भएका
थियो
।
ङ) यस समयमा आर्कषक कलाकृतिको निर्माण
भएको
थियो,
साहित्यको
क्षेत्रमा
चरम
विकास
थियो
र
तत्कालीन
समयमा
निर्मित
मन्दिरहरू,दरबार
र
विभिन्न
लिखित
अभिलेखहरू
वर्तमान
समयमा
पनि
अस्तित्वमा
रहेका
छन्
।
1.लिच्छवि
कालमा
विकास
भएका
कला
र
संस्कृति
अहिलेको
नेपाली
समाजमा
पनि
कायम
छन।
चाङ्गुनारायण
मन्दिर,
कैलाशकुट
भवन,
पशुपतिनाथ
मन्दिर
र
अन्य
कलाकौशलका
पक्ष
अहिले
पनि
प्रयोगमा
छन्।
2.त्यसैगरी
तत्कालीन
प्रशासनिक
ढाचा,
कर
वयवस्था,
भुमी
व्यवस्थापनसङ्ग
सम्बन्धित
प्रावधानहरु
अहिले
पनि
अनुसरण
गरिएको
छ।
3.न्यायिक
वयवस्था,
वैदेशिक
र
कुटनितिक
सम्बन्ध
अनि
सामाजिक
व्यवहारमा
प्रचलनमा
रहेका
गुठीजस्ता
संस्थाको
परिमार्जित
स्वरुप
अहिले
पनि
प्रचलनमा
छ।
२२. मानौं तपाईं नेपालको अर्थमन्त्री हुनुभयो भने अहिलेको व्यापारघाटालाई सुधार गर्न के कस्ता
योजनाहरु लागू गर्नु हुन्छ ? उपयुक्त योजनाहरु लेख्नुहोस् ।
उत्तर:- नेपालको वर्तमान
आर्थिक
अवस्था
एकदमै
नाजुक
स्थितिमा
पुगेको
छ।
व्यापार
घाटा,
स्थानीय
स्रोत
साधनको
सदुपयोग
हुन
नसक्नु,
वैदेशिक
ऋणको
भार
र
विप्रेषणमाथिको
उच्च
परनिर्भरता
जस्ता
विषयहरु
नेपालको
अर्थतन्त्रका
दुर्बल
पक्षहरु
बनेको
छन।राष्ट्रको
यस्तो
विषम
परिस्थितिमा
म
अर्थमन्त्री
भएभने
समृद्ध
नेपाल
र
सुखी
नेपालीको
सपनालाई
सार्थकता
प्रदान
गर्न
निम्न
मेरा
योजनाहरु
कार्यन्वयनमा
ल्याउथे:-
१.देशभित्र उपलब्ध विभिन्न आर्थिक
समृधिका
स्रोतहरु
जस्तै
जलविद्युत,
उर्जा,
जडिबुटी,
वन
जङ्गल
आदिको
प्रयोग
सम्बन्धित
मन्त्रालयसङ्ग
समन्वय
गरि
गर्थे।
२.नेपालमा रहेका विभिन्न मौलिक
वस्तुहरु
र
उत्पादनलाई
प्रोत्साहन
गर्दा
तिनीहरुलाई
अन्तर्राष्ट्रिय
बजारसम्म
पुर्याउन
मेरो
सक्दो
प्रयास
हुन्थ्यो।
३.WTO, SAARC, BIMSTEC जस्ता
अन्तर्राष्ट्रिय
संस्थाहरुसङ्ग
आवद्ध
भएर
नेपाल
गर्ने
वैदेशिक
व्यापारलाई
सरल
, सस्तो
र
सहज
बनाउन
पहल
गर्थे।
४.अनावश्यक रुपमा आयात गर्ने वस्तुहरुमाथी उच्च
भन्सार
शुल्क
लगाउनुका
साथै
स्थानीय
रुपमा
उत्पादित
वस्तुहरुको
उपभोगमा
सबैलाई
सचेत
गराउथे।
५. हरेक वर्ष बजेट भाषण गर्दा उत्पादनमुलक क्षेत्रहरु
जस्तै
उद्योग,
उद्यम
र
जलविद्युत
आयोजना
लगानी
बढाउदै
शिक्षा
, स्वास्थ्य
र
संचारको
क्षेत्रको
विकासमा
लागि
पर्थे।
६.विकासका परियोजनाहरु संचालन
गर्दा
हुने
भ्रष्टाचार,
अनियमितता
र
आर्थिक
हेराफेरीलाई
नियन्त्रण
गर्न
सम्बन्धित
निकाय
र
पक्षसङ्ग
समन्वय
गर्थे।
७.गरिबी चक्र नेपालको विकराल
समस्या
बनेको
अवस्थामा
गरिबी
निवारणका
लागि
विभिन्न
कल्याणकारी
नीति
र
कार्यक्रमहरु
संचालनमा
ल्याउथे।
८.मेरो अधिकारले भ्याएसम्म उच्च
पदाधिकारीले
गर्ने
अत्याधिक
खर्च
र
फजुल
सरकारी
काममा
हुने
आर्थिक
हिनामिनालाई
रोक्न
म
अग्रसर
हुन्थे।
९.पर्यटनबाट आर्थिक समृद्धि हासिल
गर्न
सकिने
उच्च
सम्भावना
रहेको
नेपालमा
पर्यटन
क्षेत्रको
विकास
र
विस्तारका
लागि
काम
गर्थे।
-0-