कक्षा
नौ(९)को
सामाजिक अध्ययन विषयको
पाठ्यक्रम र सैद्धन्तिक
मुल्याङ्कनका लागी विशिष्टिकरण तालिकाको
सारांश विवरण
सिर्जनशील, कल्पनाशील,
उद्यमशील एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, समसामयिक चुनौतीहरूको सफल
व्यवस्थापन गर्नेलगायतका विशेषताले युक्त स्वावलम्बी, देशभक्त, परिवर्तनमुखी, चिन्तनशील
एवम् समावेशी समाज निर्माणमा योगदान गर्न सक्ने सक्षमतासहितको नागरिक तयार गर्नु माध्यमिक
शिक्षाको लक्ष्य रहेको छ । यही लक्ष्य पूर्तिका लागि माध्यमिक शिक्षाको राष्ट्रिय पाठ्यक्रम
प्रारूप कक्षा नौ को सामाजिक अध्ययन विषय तयार पारिएको हो।
सैद्धान्तिक मूल्याङ्कनको लागि विशिष्टीकरण तालिकाको सारांश विवरण
एकाइहरू : प्रश्नको प्रकार र कुल अङ्क
1.
हामी र हाम्रो समाज अति छोटो - १ (ज्ञान)
छोटो १ (उच्च दक्षता)
जम्मा = ५
2. विकासको पूर्वाधार अति छोटो - १(उच्च दक्षता)
छोटो १( ज्ञान र बोध)
जम्मा ५
3.
हाम्रो परम्परा एवम् सामाजिक मूल्य र मान्यता
छोटो - २ (प्रयोग/सिर्जनात्मक)
(उच्च दक्षता)
जम्मा - ८
४. सामाजिक समस्या र सामाधान
अति छोटो - 2 (ज्ञान/ बोध) (प्रयोग/सिर्जनात्मक)
छोटो - १ (उच्च दक्षता)
जम्मा=६
५. नागरिक चेतना
छोटो – १( ज्ञान र बोध)
लामो १ (उच्च दक्षता)
जम्मा =११
६. हाम्रो पृथ्वी
छोटो – १( ज्ञान र बोध)
लामो - १ (प्रयोग) नक्सा (अथवा )
जम्मा = 11
7.
हाम्रो विगत
अति छोटो --2 (ज्ञान/ बोध) (उच्च दक्षता)
लामो – १( ज्ञान र बोध)
जम्मा = 9
८.हाम्रो आर्थिक क्रियाकलाप
अतिछोटो -२ (ज्ञान/बोध) (सिर्जनात्मक)
लामो - १( सिर्जनात्मक)
जम्मा=
9
9.
हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध
अति छोटो - २ (ज्ञान र बोध)
छोटो - १ (प्रयोग) जम्मा= ६
१०. जनसङ्ख्या परिचय र व्यवस्थापन
अति छोटो – १( प्रयोग)
छोटो-1 (ज्ञान/ बांध )
जम्मा =5
विशिष्टिकरण तालिका अनुसारको प्रश्नपत्र र त्यसको उत्तरसहित राम्रो
अङ्क ल्याउने तरिकाहरु ....अर्को भिडियोमा प्रस्तुत गरिने छ।
Download Class 9 Social Book PDF FROM
Watch our YouTube Videos